आर्थिक नियमावली मिचेर खर्च भएको २० लाख एनआरएनए संस्थाले नव्यहोर्ने

लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा काठमाडौंको रेडिसन होटलमा गतसाता भएको एक कार्यक्रममा भएको खर्च गैरआवासीय नेपाली संघले नव्यहोर्ने जनाएको छ । रेडिसन होटलमा आयोजित सो कार्यक्रममा २० लाख रुपैयाँ खर्च भएको थियो । उक्त खर्च संस्थाको आर्थिक प्रशासन नियमावली, विपरित भएको भन्दै संस्थाका पदाधिकारीहरुले आपत्ती जनाएपछि सो विवादमा आएको हो । संघका कोषाध्यक्ष लोकप्रसाद … Continue reading आर्थिक नियमावली मिचेर खर्च भएको २० लाख एनआरएनए संस्थाले नव्यहोर्ने